नक्कली नोटसहित पक्राउ

इकागज | पुस २६, २०७९

चितवन- नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नं १ बस्ने ४२ वर्षीया गङ्गा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनको कोठाबाट रु एक हजार दरका एक सय ३७ थान खोटा मुद्रा ( नक्कली नोट) बरामद गरिएको कार्यालयका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । पक्राउ परेकी तामाङको कोठाबाट भेटिएका मुद्रा नक्कली भएको उनले बताए । उनलाई मुद्रासम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको उनले बताए ।

आफ्नो कार्यकालमा बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले के गरे ?

इकागज | पुस २५, २०७९

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो १४ महिने कार्यकालको उपलब्धि सार्वजनिक ग...

विद्युतीय चुलो जडानका लागि इन्द्रावतीले माग्यो प्राधिकरणसँग सहयोग

इकागज | पुस २४, २०७९

मेलम्ची - इन्द्रावती गाउँपालिकाले गाउँपालिकाका प्रत्येक घर धुरीलाई विद्युतीय चुलो वितरण गर्ने योजना अघि ...

अब काठमाडौँ प्रशासनको सेवामा ‘समय कार्ड’ : प्रजिअले गुनासो सुन्ने, सहयोगीमार्फत ६५ वर्ष माथिकालाई सेवा

इकागज | पुस २१, २०७९

काठमाडौँ- जिल्ला प्रशासन कार्यालय काठमाडौँले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन आजदेखि विभि...