चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी ओली प्रवृत्तिलाई निरंकुश र प्रतिगमनकारी प्रवृत्तिको संज्ञा दिएका छन् । शुक्रबार चितवनमा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै अध्य…