सुदूरपश्चिम

लुम्बिनीको योजनालाई सुदूरपश्चिम प्रदेशको बजेट

इकागज | असार १०, २०७९

कैलाली- सुदूरपश्चिम सरकारको भर्खरै ल्याएको बजेटमा लुम्बिनी प्रदेशका योजनाका लागि समेत बजेट बिनियोजन गरेको पाएको छ । प्रदेश सरकारको आर्थिक वर्ष ०७९/०८० लुम्बिनी प्रदेशका योजनासमेत समेटिएको पाइएको हो ।

प्रदेश सरकारको बजेटमा दाङको लमही नगरपालिका-९ स्थित सिरिग्ङी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका लागि बजेट छुट्याइएको पाइएको हो । सिरिग्ङी खोला र काली खोलामा तटबन्ध निमार्णका लागि १०/१० लाख रुपैयाँ बजेट छुट्याइएको पाइएको छ ।

यस्तै दाङकै रजापुर गाउँपालिका-७ गिठुवा टोलमा राप्ती नदी नियन्त्रणका लागिसमेत सुदूरपश्चिम प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले असार १ गते आगामी आर्थिक वर्षको लागि बजेट ल्याएको थियो ।

हामी संसदवादी हुने कुरा मेरो जीवनकालमा असम्भव : विप्लव

इकागज | असार १०, २०७९

कैलाली- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थित...

केपी ओलीलाई गाली गरेको भन्दै एमाले कैलाली अध्यक्षलाई कारबाही गर्न सिफारिस

इकागज | असार १०, २०७९

धनगढी- नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई कारबाही गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको सचि...

ठेकेदार र कर्मचारीको मिलेमतोमा दुई करोड बढी अनियमितताको आशंका

इकागज | असार ८, २०७९

बैतडी- दार्चुलाको शैल्यशिखर नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा दुई करोडभन्दा बढीको आर्थिक अनियमितता गरे...

गुड्‌दा-गुड्‌दैको सरकारी सवारी साधन एमाले कार्यकर्ताहरूले रोकेपछि... (तस्बिरहरू)

इकागज | असार ८, २०७९

कैलाली- नेकपा एमालेका कार्यकर्ताहरूले पेट्रोलियम पदार्थलगायतका वस्तुहरूमा भएको मुल्य वृद्धिको विरोधमा कै...

सुदूरपश्‍चिम लोकसेवा आयोगद्वारा इन्जिनियरिङ्गका लागि चौथो र पाँचौ तह पदमा आवेदन माग

इकागज | असार ८, २०७९

काठमाडौँ- सुदूरपश्‍चिमको प्रदेश लोकसेवा आयोगले निजामती सेवा अन्तर्गत नेपाल इन्जिनियरिङ्गका लागि...

गेटा मेडिकल कलेजलाई प्रतिष्ठानको रूपमा अगाडि बढाउने देउवाको प्रतिबद्धता

इकागज | असार ४, २०७९

कैलाली- प्रधानमन्त्री शेरबहादुर देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित भवन उद्घाटन गरेका छन् । देउवाल...

सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रधानमन्त्री देउवा

इकागज | असार ३, २०७९

कैलाली - सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह महेन्द्रनगरमा शुरु भएको छ । विश्वविद्यालयको...