सुदूरपश्चिम

डडेल्धुरामा टिप्पर दुर्घटना

इकागज | साउन १३, २०८०

डडेल्धुरा- धनगढीबाट बैतडी जाँदै गरेको टिप्पर डडेल्धुरामा दुर्घटना भएको छ।

सिमेन्ट बोकेको टिप्पर डडेल्धुराको अमरगढी नगरपालिका–८ मा सडक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए। सिमेन्ट बोकेको से १ ख ११३० नम्बरको टिप्परको अगाडिको भाग सडकको नालीमा फसेर दुर्घटना भएको हो।

२३ वर्षीय चक्रबहादुर ऐरले चलाएको टिप्पर शुक्रबार(आज) दुर्घटना हुँदा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।
 

धनगढी उपमहानगरले गर्‍याे बजार क्षेत्रमा जडित सिसिटिभी क्यामरा मर्मत

इकागज | साउन ११, २०८०

कैलाली- धनगढीमा बिग्रिएका सबै सिसिटिभी क्यामरा मर्मत गरिएको छ । धनगढी उपमहानगरपालिकाले आफ्नै खर्चमा बज...

निर्मला पन्तको बलात्कारपछि हत्या भएको पाँच वर्ष पुग्दा पनि पत्ता लागेन अपराधी

इकागज | साउन १०, २०८०

कैलाली- कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्य...

सुदूरपश्चिममा सरकार विस्तारबारे नागरिक उन्मुक्ति र मुख्यमन्त्री शाहबीच छलफल

इकागज | साउन ८, २०८०

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुनेबारे नागरिक उन्मुक्ति पार्टीका सांसद र मुख्यमन्त्री कम...

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुरा नमिल्दा निर्धारित सार्वजनिक सुनुवाइ हुन सकेन

इकागज | साउन ५, २०८०

बझाङ- छबिसपाथिभेरा गाउँपालिकाले गत सार्वजनिक सुनुवाइका लागि सूचना जारी गर्यो । दुई दिनपछि सार्वजनिक ...