विश्व

बंगालादेशका प्रदर्शनकारीले भत्काए ‘भारतीय स्मारक’

इकागज | साउन २८, २०८१

ढाका - बंगलादेशमा प्रदर्शनकारीहरूले १९७१  युद्धसँग सम्बन्धित राष्ट्रिय स्मारक भत्काएका छन् ।​

मुजिबनगरमा अवस्थित यो स्मारक भारत–मुक्तिवाहिनी सेनाको विजय र पाकिस्तानी सेनाको पराजयको प्रतीक थियो।

१६ डिसेम्बर १९७१ मा पाकिस्तानका लेफ्टिनेन्ट जनरल एएके नियाजीले हजारौं सैनिकसहित भारतीय सेनासमक्ष आत्मसमर्पण गरेका थिए ।

उनले भारतीय सेनाका अफिसर कमाण्डिङ–इन–चीफ लेफ्टिनेन्ट जनरल जगजीत सिंह अरोराको अगाडि कागजातमा हस्ताक्षर गरे। उनको छवि यस स्मारकमा चित्रण गरिएको थियो ।

तर, सो स्मारक भत्काएको तस्विर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

‘युनुस मोहम्मद भारतका लागि खतरा छैनन्’
यद्यपि, कांग्रेस नेता शशि थरुरले एक अन्तर्वार्तामा मोहम्मद युनुस भारतका लागि खतरा नभएको बताएका छन् । 

उनले युनुसको पाकिस्तानको आईएसआई वा जमातए/इस्लामीसँग कुनै सम्बन्ध नभएको बताए । उनीहरू अमेरिकासँग नजिक छन् । यस्तो अवस्थामा उनको अन्तरिम सरकार गठनले भारत–बंगलादेश सम्बन्धमा खासै प्रभाव पार्ने छैन ।

 

 

बंगलादेशका महान्याधिवक्ता कार्यालयका ७० कानुन अधिकतले दिए राजीनामा

इकागज | साउन २८, २०८१

ढाका- बंगलादेशका महान्यायाधिवक्ताको कार्यालयका ७० जना कानुनी अधिकृतले राजीनामा दिएका छन् । कार्यालय...

आजसम्म बंगलादेशमा न्याय भन्दा दमनको नीति थियोः नवनियुक्त प्रधानन्यायाधीश

इकागज | साउन २८, २०८१

ढाका - नवनियुक्त प्रधानन्यायाधीश सैयद रेफात अहमदले यति लामो समयसम्म न्यायको सट्टा दमनको नीति हावी भएको ...

हसिनाको पार्टीले प्रतिक्रान्ति गर्न खाेजे रक्तपात हुनेछ: गृह मामिला सल्लाहकार

इकागज | साउन २८, २०८१

ढाका - अन्तरिम सरकारका गृह मामिला सल्लाहकार ब्रिगेडियर जनरल (अवकाश) एम सखावत हुसेनले हालै सत्ताच्युत अ...

इरानी मन्त्रिपरिषद्‌मा दोस्रो पटक महिला मन्त्री मनोनयन, सभामुखले नाम सुनाउँदा सांसदहरूको बिरोध

इकागज | साउन २८, २०८१

तेहरान- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो नयाँ मन्त्रिपरिषद् प्रस्तुत गर्दा एक मध्यम कूटनीतिज्ञलाई व...

बंगलादेशका अन्तरिम सरकार प्रमुख युनुसलाई भ्रष्टाचार मुद्दामा सफाई

इकागज | साउन २८, २०८१

काठमाडौँ- बंगलादेशका अन्तरिम सरकार प्रमुख डा. मोहम्मद युनुसले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन् । बंग...

हसिनाका छोरा सजीबले भने- छिटो चुनाव नगरिए बंगलादेश अराजकतातर्फ जाने छ

इकागज | साउन २७, २०८१

नयाँदिल्ली- बंगलादेश पूर्व प्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले आइतबार नयाँ दिल्लीलाई...