भेरी अस्पतालले थाल्यो भूकम्पमा घाइतेको उपचार

बुटवल- जाजरकोट भूकम्पका घाइतेहरूको भेरी अस्पताल नेपालगन्ज उपचार शुरु भएको छ । अस्पतालमा पहिलो घाइते भेरी न.पा.३ खलंगा , जाजरकोट निवासी विमलकुमार कार्कीको खुट्टा भाँचिएको अवस्थामा एम्बुलेन्समार्फत आइपुगेको अस्पतालले जनाएको छ । उनको उपचार शुरु भएको छ ।
भेरी अस्पताललाई डेडिकेटेड अस्पतालको रुपमा विकास गरि सवै घाइतेलाई एकीकृत सेवा दिने प्रबन्ध मिलाएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले इकागजलाई बताए । यसैगरी आवश्यक व्यवस्थापकीय निर्णयहरू गर्न अहिले १० बजे जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आकस्मिक बैठकसमेत बस्दैछ ।
र, यो पनि

बस दुर्घटनामा दुई जनाको मृत्यु

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

ढाकावाङका किसानलाई मौरी वितरण

सडक निर्माणको माग गर्दै सडकमै रोपियो केराको बोट

पर्यटन क्षेत्रलाई चलायमान बनाउन होटलमा थपिँदै लगानी

बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

प्रतिक्रिया