एमाले सचिवालय बैठक सकियो : कांग्रेससँग गठबन्धन तोडे प्रचण्डलाई सहयोग गर्न तयार

काठमाडौँ- बालकोटमा बसेको नेकपा एमालेको आकस्मिक सचिवालयको बैठक सकिएको छ ।
बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्य गर्ने निर्णय गरेको छ ।
माओवादीले कांग्रेससँग गठबन्धन टुटाए सहयोग गर्न एमाले तयार रहेको एमाले उपमहासचिव प्रदीप ज्ञवाली बताए ।
र, यो पनि

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया