दल

संसदीय दलको बैठक बोलाउने कांग्रेसको तयारी

इकागज |
फागुन २१, २०८० सोमबार ९:० बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाउने तयारी गरेको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बैठक बोलाउने तयारी गरेको हो ।

कतिपय नेताहरू काठमाडौँ बाहिर भएकाले तत्काल बैठक बोलाउन नसकेको कांग्रेसका एक नेताले बताए । ति नेताका अनुसार समय फिक्स नभए पनि आज दिउँसोसम्ममा बैठक बस्नेछ ।


नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ भने नेकपा एमालेको सचिवालय बैठक पनि बालकोटमा जारी छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पनि सचिवालय बैठक जारी छ ।

र, यो पनि

 


 


Author

थप समाचार
x