दल

माओवादीको सचिवालय बैठक जारी

इकागज |
फागुन २१, २०८० सोमबार ८:५१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बसिरहेको हो ।

समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गर्न बोलाइएको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिनेछन् ।



Author

थप समाचार
x