दल

बालुवाटारमा बोलाइएको सत्ता गठबन्धनको बैठक स्थगित

इकागज |
फागुन २१, २०८० सोमबार ८:१९ बजे

काठमाडौँ- आज बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक स्थगित भएको बालुवाटार स्रोतले जनाएको छ ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन सम्बन्धी विधेयक सम्बन्धी प्रतिवेदनको मस्यौदामा छलफल गर्ने भनिए पनि अन्तिम समयमा आएर बैठक स्थगित भएको हो ।



Author

थप समाचार
x