दल

एमालेको आकस्मिक सचिवालय बैठक जारी

इकागज |
फागुन २१, २०८० सोमबार ८:१५ बजे

फाइल तस्बिर

काठमाडौँ- बालकोटमा नेकपा एमालेको आकस्मिक रुपमा सचिवालयको बैठक बसिरहेको छ ।

२५ गते बस्ने तय भएको बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहान ७ बजेदेखि बसिरहेको छ ।



Author

थप समाचार
x