संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक

काठमाडौं : संसद् विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णयपछि राप्रपाले आकस्मिक बैठक डाकेको छ । आइतबार बिहान मन्त्रिपरिषदको सो निर्णयपछि राप्रपाले सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक आज ३ बजे बोलाएको अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।
उनले मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्ने बताए ।
र, यो पनि
- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा
- प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल
- संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा
- ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले प्रतिवाद गरिनुपर्छ : बाबुराम
- बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्न मानेनन्
- ओली भेट्न दाहाल पुगे बालुवाटार
- ओलीले गरे संसद् विघटन गर्न सिफारिस

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया