प्रमुख समाचार

प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा

इकागज |
पुस ५, २०७७ आइतबार ११:४३ बजे

फाइल तस्बिर

काठमाडौं :  नेपाली कांग्रेसका प्रवक्ता विश्‍वप्रकाश शर्माले प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइने बताएका छन् । आइतबार बिहान मन्त्रिपरिषद्‍ बैठकले संसद्‍ विघटन गर्न सिफारिस गरेपछि शर्माले यस्तो बताएका हुन् ।

'असंवैधानि कदमको विरुध्दमा छौं । यसलाई राजनीतिक रुपमा प्रतिवाद गर्छौं' शर्माले भने 'प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ ।'


र, यो पनि

प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा

ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले  प्रतिवाद गरिनुपर्छ : बाबुराम

बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्‍न मानेनन्

ओली भेट्‍न दाहाल पुगे बालुवाटार

ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस


 


Author

थप समाचार
x