प्रमुख समाचार

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा

इकागज |
पुस ५, २०७७ आइतबार ११:२९ बजे

फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्‍न शीतलनिवास पुगेका छन् । संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्‍न शीतलनिवास पुगेका हुन् ।

आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर सिफारिस गरेको थियो ।


र, यो पनि

- ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले  प्रतिवाद गरिनुपर्छ : बाबुराम

बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्‍न मानेनन्

ओली भेट्‍न दाहाल पुगे बालुवाटार

ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस


Author

थप समाचार
x