प्रमुख समाचार

बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्‍न मानेनन्

इकागज |
पुस ५, २०७७ आइतबार ११:९ बजे

फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍ विघटन गर्न सिफारिस गरेपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्‍ बैठकले संसद्‍ विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि ओलीलाई भेट्‍न दाहाल बालुवाटार पुगेका हुन् ।

तर ओलीले दाहाललाई भेट्‍न अस्वीकार गरिरहेका छन् । 'ओलीले भेट्‍न मानिरहेका छैनन् । दाहाल ओलीको पर्खाइमा बालुवाटारमै हुनुहुन्छ' स्रोतले भन्यो ।


र, यो पनि

- ओली भेट्‍न दाहाल पुगे बालुवाटार

ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस


Author

थप समाचार
x