प्रमुख समाचार

ओली भेट्‍न दाहाल पुगे बालुवाटार

इकागज |
पुस ५, २०७७ आइतबार ११:१ बजे

फाइल तस्बिर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्‍ विघटन गर्न सिफारिस गरेपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्‍ बैठकले संसद्‍ विघटन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो ।

खुमलटार स्रोतले दिएको जानकारी अनुसार संसद्‍ विघटन गर्न सिफारिस गरेको खबरलगत्‍तै दाहाल बालुवाटार पुगेका हुन् ।


र, यो पनि
ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस
 


Author

थप समाचार
x