कोभिड-१९

सोमबार ३९ जना बालबालिकासहित देशभर २२९५ कोभिड संक्रमित थपिए

इकागज | भदौ १४, २०७८

काठमाडौँ- सोमबार ३९ जना बालबालिकासहित देशभर २२९५ कोभिड-१९ संक्रमित थपिएका छ्न् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार २३३ जनाको कोभिड परीक्षण गरिएको थियो ।

२४ घण्टामा १८०८ जना संक्रमणमुक्त भएका र १६ जनाको मृत्यु भएको छ । देशभर हालसम्म ३५ हजार ८७४ सक्रिय संक्रमित छन् ।

त्यसैगरी ६५८ आइसीयूमा र १६० जना भेन्टीलेटरमा उपचाररत छन् । होम आइसोलेशनमा ३३ हजार ३३३, संस्थागत आइशोलेसनमा २५४१ र क्‍वारेन्टीनमा ३३८ जना रहेका छन् ।

स्वास्थ्य मापदण्ड अपनाएर ट्रायल लिन विभागलाई सीसीएमसीको निर्देशन

इकागज | भदौ ११, २०७८

काठमाडौँ – कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्वास्थ्य मापदण्ड अपनाएर सवारीको ट्रायल परीक्षा...

कोभिड संक्रमितको उपचारका लागि दाताले दिएका १७० भेन्टीलेटर र अक्सिजन सिलिण्डर स्टोरमा थन्कियो

अतिन आचार्य | भदौ ११, २०७८

काठमाडौँ- चैतको अन्तिम सातादेखि नेपालमा कोभिड-१९ को दोस्रो लहर देखा पर्‍यो । पहिलो लहरमा देखिएको...

राजश्‍वले जफत गरेर कन्टेनरमा राखिएको भेरोसेल खोप वितरण गरिँदै

अतिन आचार्य | भदौ १०, २०७८

काठमाडौँ- चीनबाट ल्याइएको कोभिड-१९ विरुद्धको भेरोसेल खोप ठाउँ अभाव भएकाले स्वास्थ्य महाशाखा परिसर...