कोभिड-१९

साेमबार थपिए २६५ जना संक्रमित

इकागज | मंसिर २०, २०७८

काठमाडौँ - पछिल्लो २४ घण्टामा २ सय ६५ जनामा कोभिड-१९ संक्रमण देखिएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ८ हजार ६ सय १७ जनाको कोभिड परीक्षण गरिएको थियो । पीसीआर परीक्षणबाट २ सय ३८ र एन्टीजेन्ट विधिबाट २७ जनामा कोभिड पुष्‍टि भएको छ ।

त्यसैगरी ३ सय ५७  संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख ४ हजार ९ सय १ जना संक्रमणमुक्त भइसकेका छन् । २ जनाको मृत्यु भएको र हालसम्म ११ हजार ५ सय ४३ जनाको मृत्यु भइसकेको छ ।

देशभर सक्रिय संक्रमित ६ हजार ३ सय ८६ जना छन् । आज मात्र १ लाख ६ हजार ६ सय १ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । आईसीयूमा १ सय १४ र भेन्टीलेटरमा ३२ जना उपचाररत छन् । होम आईसोलेशनमा ६ हजार ६२ , संस्थागत आईसोलेशनमा ३ सय २४ र क्वारेन्टाइनमा ९८ जना छन् ।

बुस्‍टर डोज लगाउने स्वास्थ्य मन्त्रीको रटान: तर, कहिलेबाट ?

अतिन आचार्य | मंसिर २०, २०७८

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा पछिल्लो समय कोभिडविरुद्धको दोस्रो मात्रा खोप लगाइसकेका...

‘ओमिक्रोन’ बाट जनता बचाउन सरकारलाई स्वास्थ्य समितिको निर्देशन

इकागज | मंसिर १९, २०७८

काठमाडौँ - प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले हालै देखिएको कोरोनाको नयाँ भेरियन्ट &lsqu...

सरकारले कोभिडको ओमीक्रोन भेरियन्ट पत्ता लगाउन जिन सिक्‍वेन्सिङ सुरु गर्‍यो

इकागज | मंसिर १९, २०७८

काठमाडौँ- सरकारले कोभिड-१९ को ओमीक्रोन भेरियन्ट परीक्षणको लागि जिन सिक्वेन्सिङ परीक्षण गर्न थालेको छ । द...

ओस्लोमा क्रिसमस भोजमा सहभागी १७ जनालाई ओमिक्रोन सङ्क्रमण भएको आशंका

इकागज | मंसिर १८, २०७८

ओस्लो- गत हप्ता ओस्लोमा १०० भन्दा बढी पाहुनाभेला भएको क्रिसमस भोजपछि कोभिड–१९ सङ्क्रमित भेटिएका कम्...