संसद्

राष्ट्रियसभाको निर्वाचन माघ १० गते गर्न निर्वाचन आयोगको प्रस्ताव

इकागज | कात्तिक १५, २०८०

काठमाडौँ– निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचनका लागि माघ १० गतेको मिति प्रस्ताव गरेको छ । राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि  निर्वाचन गर्न आयोगले आगामी माघ १० गतेको मिति प्रस्ताव गरेको हो ।

बुधबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस्तो प्रस्ताव गरेका हुन् ।आगमी माघ १०, ११ वा १२ गतेसम्म चुनाव गर्न सरकारले निर्णय गर्नुपर्ने आयुक्त  थपलियाले बताए ।  

आगमी फागुन २० गते राष्ट्रिय सभाका १९ सदस्यको पद रिक्त हुँदैछ । राष्ट्रिय सभाको पदावधी समप्त हुनु भन्दा एक महिना अगावै निर्वाचन गर्नुपर्ने प्रवधान रहेको छ । 
 

सांसदहरू भन्छन् : राष्ट्रिय मर्यादासम्बन्धी अन्योलता विधेयकले अन्त्य गर्नेछ

इकागज | कात्तिक १४, २०८०

काठमाडौँ- राष्ट्रिय सभा सदस्यहरूले राष्ट्रिय मर्यादासम्बन्धी अन्योल रहेका कुरालाई 'राष्ट्रिय मर्यादा सम्बन्...

सरकारले कृषि अनुसन्धानलाई प्राथमिकता नदिएसम्म कृषिमा प्रगति हुँदैनः सभापति राणा

इकागज | कात्तिक १४, २०८०

काठमाडौँ - कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा.आरजु राणाले कृषि अनुसन्धानमा सरकारल...

धन्यवाद प्रस्ताव पारित

इकागज | कात्तिक १४, २०८०

काठमाडौँ- सङ्घीय संसद्‍को दुवै सदनको संयुक्त बैठकले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको...

किसानलाई दिने सहुलियत ऋणको ब्याज कृषि उत्पादन सुरु भएपछि मात्रै : कृषि सचिव पौडेल

इकागज | कात्तिक १४, २०८०

काठमाडाैँ– कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयका सचिव डा.रेवतीरमण पौडेलले किसानलाई दिने सहुलियत...

'अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन नेपाललाई राष्ट्रसंघले सहयोग गर्छ'

इकागज | कात्तिक १४, २०८०

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालको अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने प्...

नेपाली सेनाले शान्ति मिसनमा गरेको योगदान अविस्मरणीय : महासचिव गुटेरेस

इकागज | कात्तिक १४, २०८०

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाली सेनाले राष्ट्रसङ्घीय शान्ति मिसनका लागि...

नेपालको शान्ति प्रक्रियामा सघाउन पाउँदा राष्ट्रसंघ गौरव गर्दछ : महासचिव गुटेरेस

इकागज | कात्तिक १४, २०८०

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुई शक्ति राष्ट्रका बीचमा रहेको नेपालले शान्ति...