संसद्

महासचिव गुटेरेस र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

इकागज | कात्तिक १४, २०८०

काठमाडौँ- संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित सङ्घीय संसद् सचिवालयमा रहेको राष्ट्रिय सभा अध्यक्षको कार्यकक्षमा उनीहरूबीच भेटवार्ता भएको हो ।

अध्यक्ष तिमिल्सिनासँगको भेट लगत्तै महासचिव गुटेरेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गरेका छन् । उनीहरूबीच गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।

महासचिव गुटेरेसले आजै सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्दै छन् । चारदिने नेपाल भ्रमणमा रहेका गुटेरेसले यसअघि उच्चस्तरीय भेटवार्ता र सगरमाथा क्षेत्र, अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनीको अवलोकन भ्रमण गरिसकेका छन् ।

संसद्को सयुक्त बैठक सुरु, संयुक्त राष्ट्रसंघका महासचिवले सम्बोधन गर्दै

इकागज | कात्तिक १४, २०८०

काठमाडौँ– मंलबारको संसद्को संयुक्त बैठक सुरु भएको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्...

राष्ट्रिय सभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने

इकागज | कात्तिक १४, २०८०

काठमाडौँ- राष्ट्रिय सभामा ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरिने भए...

काठमाडौँ महानगरका मेयर र उपमेयरको वरियता तल झार्न प्रस्ताव (पूर्णपाठसहित)

इकागज | कात्तिक १३, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर र उपमेयरको वरियताक्रम तल झार्ने प्रस्ताव पास गरिएको छ । अ...

गुटेरेसले सम्बोधन गर्ने संसद् बैठकका लागि तयारी मंगलबार बिहानसम्म पूरा हुने

इकागज | कात्तिक १३, २०८०

काठमाडौँ- संघीय संसद् सचिवालयले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्बोधन गर्ने संसद् बैठक...

राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ पुनः गृह मन्त्रालयमा पठाइनु हुँदैन : सांसद रायमाझी

इकागज | कात्तिक १३, २०८०

काठमाडौँ- राष्ट्रिय सभा सदस्य एवं नेपाली कांग्रेसका नेता रमेशजंग रायमाझीले राष्ट्रिय मर्यादासम्बन्धी विधेय...

ललितपुरको ग्वार्को फ्लाइओभर निर्माणको कार्यप्रति संसदीय समितिकाे असन्तुष्टि

इकागज | कात्तिक १३, २०८०

काठमाडाैँ– ललितपुरको ग्वार्को फ्लाइओभर निर्माणको कार्यप्रति संसदीय समितिले असन्तुष्टि जनाएको छ । ...

सांसदहरूको आरोप : सरकारले दसैँमा सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम रोक्न सकेन

इकागज | कात्तिक १३, २०८०

काठमाडौँ- सरकारले दसैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम रोक्न नसकेको सांसदहरूले ...