काठमाडौँ–नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बालुवाटारको ललिता निवास प्रकरणमा मुख्य भूमिका खेल्ने व्यक्तिलाई कारबाही गरियोस् भनि सरकारसँग माग राखेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा…