रवि लामिछानेको बचाउमा ओली, कांग्रेसले छुद्र राजनीति गर्यो

इकागज | बैशाख २८, २०८१

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपप्रधानमन्त्री रवि लामिछानेको बचाउ गरेका छन् । शुक्रबार संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले रवि लामिछानेको बचाउ गरेका हुन् ।

ओलीले लामिछानेको विरुद्धमा कहीँ कतै उजुरी नभएको भन्दै कांग्रेसले लगातार छानबिन समितिको माग गरेर छुद्र राजनीति गरेको आरोप लगाए । 

उनले भने- ‘प्रतिशोध र स्वार्थ केन्द्रित राजनीति मात्र होइन । नेपाली कांग्रेसको यस्तो तरिका फेयर छैन । हामीले राजीनामा मागेका छैनौं भन्नुभयो उहाँहरूले । राजीनामा अहिले मागेको पो छैन । केही पनि नहुँदा समिति बनाऔँ भन्नेहरूले समिति​ बनिसकेपछि आफ्नै बारेमा छानबिन गर्न आफैँ उपस्थित भएको संसद्ले  समिति बनाइसकेपछि मन्त्रीको पदमा बस्न मिल्छ ? भनेर तत्काल राजीनामाको खेल सुरु गर्नुहुन्छ ।’

कांग्रेसको तयारी : दलीय प्रतिनिधिमा रामहरिले, 'ढ्यापढ्याप'पछि गगनले बोल्ने अनि संसद्‌ अवरूद्ध गर्ने

इकागज | बैशाख २८, २०८१

काठमाडौँ- आजदेखि सुरू हुने संसद्‌को बजेट अधिवेशन सुरू हुँदैछ । संसद्‌ बैठकमा नेपा...

कांग्रेसको रणनीति : संसद्‌मा रास्वपा सभापति रविलाई बोल्न दिने, बोलेलगत्तै अवरूद्ध गर्ने

इकागज | बैशाख २८, २०८१

काठमाडौँ- नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्‌ बैठकमा बोल्ने दिने ...

अपराधीको संरक्षण गर्दैगए प्रधानमन्त्रीमाथि नै छानबिन गरिनुपर्छ : नैनसिंह महर

इकागज | बैशाख २७, २०८१

बुटवल - नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अपराधीलाई लुकाउने प्रयास जारी राखे प्रधानमन्त्रीम...

लिङदेनको प्रश्न- प्रधानमन्त्री प्रचण्डले सत्ता जोगाउन दल फुटाउने देखि अरू के के गर्लान् ?

इकागज | बैशाख २७, २०८१

काठमाडौँ - राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सत्ता जोगाउन जेपनि गर्छु भन्ने प्रधानमन्त्री प्रचण्डको भनाई...

पूर्वमन्त्री गुरूङको निधनप्रति कांग्रेसद्वारा दु:ख व्यक्त

इकागज | बैशाख २७, २०८१

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य, संविधान सभा सदस्य एवं पूर्व मन्त्री सूर्यमान गुर...