धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन् । चौधरीले नेपाली कांग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनमा प्रदेश प्रमुख समक्ष दाबी …