जसपा केन्द्रीय राजनीतिक समितिको बैठक बस्दै

इकागज | पुस २५, २०८०

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय राजनीतिक समितिको बैठक आज बस्दै छ । 

बैठक आज र भोलि ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा राजनीतिक एवं संगठनात्मक प्रतिवेदन तथा पार्टीको आगामी महाधिवेशनको सम्बन्धमा छलफल हुनेछ ।

पार्टीका नेताहरूको सक्रियतामा भएका कार्यहरूको प्रगति विवरणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ । 

पुस २७ गते केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको छ । 

राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न गठबन्धनद्वारा समिति गठन

इकागज | पुस २४, २०८०

काठमाडौँ- राष्ट्रियसभा सदस्य निर्वाचनमा समन्वय गर्न सत्ता गठबन्धनले समिति गठन गरेको छ । आज साँझ बसेक...

राष्ट्रिय सभा सदस्य निर्वाचनको मनोनयनप्रति रास्वपाको विमति

इकागज | पुस २४, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय सभा सदस्य निर्वाचनको मनोनयनप्रति विमति जनाएको छ ।...

चुनाव हारेका मान्छेहरु ठाँटले राष्ट्रिय सभामा उठिरहेका छन् यसले व्यवस्थामाथि हाइज्याक भयो : रवि लामिछाने

इकागज | पुस २४, २०८०

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)का सभापति रवि लामिछानेले नियुक्ति सिफारिस मेरिटका आधारमा ...

राष्ट्रिय सभा निर्वाचनको टिकट न्यायोचित रूपमा वितरण गर्न असमर्थ भयौँ : नेता कोइराला

इकागज | पुस २३, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्रिय सभा निर्वाचनको टिकट वितरण न्यायोचित रूपमा...

चार राजनीतिक दलको सिन्डिकेटका कारण जनतामा निराशा छायो : सिके राउत

इकागज | पुस २३, २०८०

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष सिके राउतले मुलुकमा चार राजनीतिक दलको सिन्डिकेटका कारण जनतामा निराशा ...

उम्मेदवारी दर्ता पछि सिटौलाले भने - गठबन्धन दलहरू एक भएर अगाडि बढ्नेछौं, पार्टीभित्रको विवादपनि मिलाउँनेछु

इकागज | पुस २३, २०८०

काठमाडौँ - राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिट...

राष्ट्रिय सभामा रिजालले टिकट नपाएपछि भने : निर्वाचनपछि धारणा सार्वजनिक गर्छु

इकागज | पुस २३, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पार्टीले राष्ट्रिय सभा सदस्य निर्वाचनमा छनौट ग...