राष्ट्रिय सभा निर्वाचन : राप्रपाले टुंग्यायो ९ उम्मेदवारको नाम

इकागज | पुस २२, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार सार्वजनिक गरेको छ । 

कोशी प्रदेशमा उद्धब पौडेल, बागमती प्रदेशमा हेमजंग गुरुङ, नानु नगरकोटी, भरतमणि भट्ट र पूर्णबहादुर विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरिएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए ।

यस्तै गण्डकीमा गौमाया श्रेष्ठ र रोमबहादुर भण्डारी तथा लुम्बिनीमा निरञ्जन थापा र बिजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो ।

यसैगरी मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि राप्रपाले उम्मेदवार टुंगो लगाएको बताइए पनि नामावली सार्वजनिक गरिएको छैन । 

गठबन्धनका नेता जातीय सद्भाव भड्काउन पहिचान नामकाे आगो सल्काउँदै छन् : ईश्वर पोखरेल

इकागज | पुस २२, २०८०

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सत्ता गठबन्धन सामाजिक सद्भाव भड्काउन ...

एमालेले टुंगो लगायो सातै प्रदेशका राष्ट्रिय सभा उम्मेदवार, कुन प्रदेशबाट को ? (सूचीसहित)

इकागज | पुस २२, २०८०

काठमाडौँ- नेकपा एमालेले आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवारको नाम तय गरेक...

माओवादीले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवारको नाम, कुन प्रदेशबाट को-को ?

इकागज | पुस २२, २०८०

काठमाडौँ- सरकार नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) ले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेद...

भन्सार विभाग र जिल्ला कार्यालय अनिश्चितकालसम्म ठप्प पार्ने आजपाको घोषणा

इकागज | पुस २२, २०८०

काठमाडौँ- आम जनता पार्टी (आजपा) निकटको आम सम्पर्क मञ्चले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको ...

नेकपा एसले राष्ट्रिय सभा निर्वाचनमा दुई पदमा उम्मेदवारी दिने

इकागज | पुस २२, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले गठबन्धनभित्र असन्तुष्टि कायम राख्दै राष्ट्रिय सभा सदस्य निर्वाचनमा दु...

कांग्रेस नेता निधिद्वारा नेपाल-भारतबीच भएका सम्झौता तथा सहमतिको स्वागत

इकागज | पुस २१, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं पूर्वउपप्रधामन्त्री विमलेन्द्र निधिले काठमाडौँमा बिहीबार सम्पन्न नेपा...