एमालेले गर्‍यो ६ केन्द्रीय सदस्य मनोनीत

इकागज | पुस २०, २०८०

काठमाडौं - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ६ जनालाई केन्द्रीय कमिटीमा मनोनीत गरेको छ । 

आज बसेको सचिवालय बैठकले ६ जना केन्द्रीय सदस्य मनोनीत गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । 

मनोनीत हुनेमा तुलसी न्यौपाने, केशव पाण्डे, दामोदर भण्डारी, रामअवतार यादव, विनोद शाह र दिपक कार्की रहेका छन् । 

रास्वापा स्वतः प्रमुख प्रतिपक्षी दल बनेको छ : प्रमुख सचेतक परियार

इकागज | पुस २०, २०८०

भक्तपुर - राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले विगतको संसदीय समिति गठनको पृष्ठभूमिलाई ...

अबको जनआन्दोलनबाट हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना हुन्छ : कमल थापा

इकागज | पुस २०, २०८०

सुर्खेत- राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकको व्यवस्था र अवस्था परिवर्तन गर्न आवश्यक भएको बताएक...

चिनियाँ प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आएकोमा भारतीय विदेश मन्त्रीले कुनै असहमति जाहेर गर्नु भएको छैनः प्रधानमन्त्री

इकागज | पुस २०, २०८०

काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेश मन्त्रीले आफ्नो भ्रमण भएकै बेला चिनियाँ प्रति...

गठबन्धनको बैठकमा असन्तुष्टि जनाएको समाजवादीको सचिवालय बैठकमा के-के हुँदैछ छलफल ?

इकागज | पुस २०, २०८०

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । आज दिउँसो १ बजे केन्द्रीय कार्यालय आलोकनगरमा ...