सिटौलाले गराए उम्मेदवारी दर्ता, प्रस्तावकमा सुनुवार समर्थकमा कार्की

इकागज | पुस २३, २०८०

काठमाडौं - नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उमेदवारी दर्ता गराएका छन् । राष्ट्रिय सभा सदस्य पदका निम्ति प्रदेश निर्वाचन कार्यालय विराटनगर पुगेर आज सिटौलाले मनोनयनपत्र दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा कोशी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन् ।

लगातार दुई चुनाव हारेका सिटौलालाई राष्ट्रिय सभाको टिकट 'उपहार'

इकागज | पुस २३, २०८०

काठमाडौँ- गत निर्वाचनमा पराजित भएका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला राष्ट्रिय सभाबाट उम्मेदवार...

राष्ट्रियसभाको टिकट पाएपछि सहिद पत्नी शर्माले भनिन्- पार्टीले मलाई न्याय गरेको अनुभूति भयो

इकागज | पुस २३, २०८०

गण्डकी- विसं २०६४ को संविधानसभा चुनावमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीसँग झिनो मतले पराजित पर्वतक...

मधेशी समुदायलाई कांग्रेसले नसमेटेपछि पोखरेलको असन्तुष्टि

इकागज | पुस २३, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले राष्ट्रिय सभा निर्वाचनमा मधेशी समुदायलाई ...

रातभर बैठक बसेर कांग्रेसले टुंग्यायो उम्मेद्‌वार : कुन समूहबाट कसले पाए टिकट ?

इकागज | पुस २३, २०८०

काठमाडौँ- सत्ता साझेदारी दल नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा टिकट बाँडफाँट गरेको छ । रातभर बस...

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसबाट कृष्णप्रसाद सिटौलाकाे नाममा सहमति

इकागज | पुस २२, २०८०

काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनकाे उम्मेदवारका लागि नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौलाकाे नाममा...

राष्ट्रिय सभा उम्मेदवार टुंग्याउन कांग्रेस कार्यसम्पादन समिति बैठक जारी

इकागज | पुस २२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक जारी रहेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि उ...

राष्ट्रिय सभा निर्वाचन : राप्रपाले टुंग्यायो ९ उम्मेदवारको नाम

इकागज | पुस २२, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार सार्वज...