माओवादी केन्द्रको पदाधिकारी बैठकमा आज प्रचण्डले जवाफ दिने

इकागज | साउन १५, २०८१

काठमाडौँ - माओवादी केन्द्रको पदाधिकारी बैठक सरेको छ । यसअघि बिहान ११ बजे बस्ने भनिएको बैठक अब २ घण्टा पछाडि दिउँसो १ बजे हुने भएको हो ।

बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुँदैछ । 

केही दिनदेखि जारी बैठकमा सोमबार नेताहरूले धारणा राख्ने क्रम सकिएको थियो । आज बैठकमा उठेका प्रश्नहरूको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची रहेको छ । 

साथै बैठकले पार्टीको आगामी रणनीति बारे पनि निर्णय लिने बताइएको छ ।

माओवादी केन्द्र पदाधिकारी बैठक : अध्यक्ष दाहालले भोलि जवाफ दिने

इकागज | साउन १४, २०८१

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा नेताहरूले आफ्...

निवर्तमान गृहमन्त्री लामिछानेले फाइल खोलेका आधारमा सरकार ढालियो भन्‍ने भ्रम छर्न खोजे : विश्वप्रकाश शर्मा

इकागज | साउन १३, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार प्रकरणको फाइल खोलेका आधारमा सरकार ढा...

माओवादी पदाधिकारी बैठक : पार्टी नेतृत्वको सरकारले गरेका राम्रा काम जनतामाझ लैजानुपर्नेमा जोड

इकागज | साउन १३, २०८१

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा पार्टी नेतृत्वको सरकारले गरेका राम्रा कामलाई लिए...

८४ को निर्वाचनमा एक्लै चुनाव लडेर जित्‍ने उद्देश्यका साथ लागेका छौं : प्रचण्ड

इकागज | साउन १३, २०८१

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आगामी निर्वाचनमा एक्लै चु...

मुकुल ढकालले दिए आयोगमा निवेदन: रास्वपाको विवरण अद्यावधिक नगर्न आग्रह

इकागज | साउन १३, २०८१

काठमाडौँ - डा. मुकुल ढकालले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री, पार्टी प्रवक्ता र केन्द्...

संविधान संशोधन भएमा कांग्रेस–एमालेविरुद्ध देशव्यापी रुपमा महासंग्राम हुन्छ  - झलनाथ खनाल

इकागज | साउन १२, २०८१

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गुपचुप रुपमा संविधान संशोधन गर्ने कुरा...