कांग्रेसले टुंग्यायो चार संसदीय समितिका सभापति उम्मेदवार

इकागज | भदौ १०, २०८०

काठमाडौँ- संसदीय समितिमा आज उम्मेदवारी दर्ता हुँदैछ । 

सोही उम्मेदवारी दर्ताका लागि सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको टुंगो लगाइको छ ।

जसअनुसार राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा तथा अर्थ समितिमा सन्तोष चालिसेको नाम टुंग्याएको हो ।

प्रमुख दलको बाँडफाँट अनुसार कांग्रेसको भागमा परेका चार वटा समितिको सभापति दिने भएको थियो । 

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ९ महिना पछि आज संसदीय समितिको सभापतिका लागि उम्मेदवारी मनोनयन हुन लागेको हो । 

नेपालले विपद् न्यूनीकरणका लागि आवश्यक कदम चाल्न जरुरी छ : देउवा

इकागज | भदौ ९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनले निम्त्याएका...

अरुको धर्म, संस्कृति र आस्थामा चोट नपुर्‍याई आ-आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता छ : सभापति देउवा

इकागज | भदौ ९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ । केही दिन यता धरानमा...

एमाले लक्षित माधव नेपालको कटाक्षः हाम्रो पार्टी विस्तारित हुँदा कतिपय आतंकित बने

इकागज | भदौ ९, २०८०

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टी ...

सरकारप्रति महन्थ ठाकुरको गुनासो : मधेस आन्दोलनमा मारिएकाहरूलाई अझै सहिद घोषणा गरिएन

इकागज | भदौ ९, २०८०

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेस आन्दोलनका क्रममा म...

शेखर कोइरालाकाे आराेप : प्रधानमन्त्री प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने प्रयास गरे

इकागज | भदौ ९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड...

सामाजिक द्वन्द्व फैलाएर अनियमितता लुकाउने प्रयास भयो : रवि लामिछाने

इकागज | भदौ ९, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले समाजको सद्भाव खल्बल्याएर अह...

पार्टी रुपान्तरण र सुधारको काम आफैँबाट सुरु गरौँ : उपसभापति खड्का

इकागज | भदौ ९, २०८०

काठमाडौँ - नेपाली कांग्रेसका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले पार्टी रुपान्तरण र सुधार आफ...