ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको पनि संलग्नता पुष्टि भए कारबाही हुनुपर्छ : प्रेम आले

इकागज | असार २२, २०८०

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता प्रेम आलेले ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको पनि संलग्नता पुष्टि भए कारबाही हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौँमा दृश्यमा खप्तड विमोचन समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै आलेले ठूला ठूला भ्रष्टाचारको फाइल खोल्नुपर्ने भन्दै ललिता निवास प्रकरणमा आफ्नै पार्टीका अध्यक्षको संलग्नता पुष्टि भए कारबाही हुनुपर्ने बताएका हुन् । उक्त प्रकरणमा धेरै व्यक्तिहरूको नाम आएकाले निष्पक्ष छानबिन गरी दोषी भए कारबाही गर्नुपर्ने उनले बताए ।

उनले सरकारले भ्रष्टाचार नियन्त्रणमा सरकारको कदम निकै राम्रो भए पनि सरकारले जनतालाई दिने सेवामा ढिला सुस्ती भइरहेको जिकिर गरे । उनले सरकारले कामकारबाहीमा सुधार नआए पार्टीले सोच्नुपर्ने बेला समेत आउन सक्ने बताए ।

पूर्वपर्यटनमन्त्री समेत रहेका आलेले राज्यको सम्पति दोहन नहोस् भनेर आफूले पशुपति जग्गाको विषयमा आवाज उठाएको बताए । 

कांग्रेसको नेतृत्वबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको हो : आरजु राणा

इकागज | असार २२, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै का...

ललिता निवास प्रकरणमा सरकारले गरेको छानबिन स्टन्टबाजी मात्रै : ओली

इकागज | असार २२, २०८०

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले स्वार्थका लागि राष्ट्रको हितमाथि खेलव...

एसइई उत्तीर्णलाई ओलीको सुझावः रुचिको आधारमा विषय छनोट गर्नु

इकागज | असार २१, २०८०

काठमाडौँ - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गर्ने विद्यार्थीला...

प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सबैलाई अफ्ठ्यारो महसुस भएको छ : महामन्त्री थापा

इकागज | असार २१, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संसद् अवरुद्ध भएको बारे प्रधानमन्त्रीले संसदमा आफ्न...

सुदूरपश्चिमका मुख्यमन्त्री र नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीबीच भेट

इकागज | असार २१, २०८०

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र नागरिक उन्मुक्ति पार्टीका संरक्षक र...

कोशी प्रदेश सरकार गठनमा सभामुखको समेत हस्ताक्षर हुनु संविधानविपरीत : शेखर कोइराला

इकागज | असार २१, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार गठनमा बहुमतका लागि सभामुखको समेत हस्ताक्षर...

दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नले बालबालिकामा मनोवैज्ञानिक समस्या बढ्यो : सांसद श्रेष्ठ

इकागज | असार २१, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रासायनिक मलका कारण प्रकृतिमा असर परिरहेको ...

पार्टी गतिविधि शिथिल भएको भन्दै कांग्रेस जिल्ला सभापतिहरूले गराए ध्यानाकर्षण

इकागज | असार २१, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टीको गतिविधिहरू शिथिल हुन थालेको भन्दै पार्टी नेतृत्...

माओवादी केन्द्रले भन्याे : प्रधानमन्त्रीको सदाशयतालाई दुराशयमा बदल्न खोजियो

इकागज | असार २१, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड&rsqu...

नयाँ लेन्डुपहरूलाई सामाजिक बहिस्कार गरौँ : अखिल अध्यक्ष बडाल

इकागज | असार २१, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको गैरजिम्मेवार अभिव्यक्तिलाई लिएर अहिले सर्बत्र आलोचना भइरहेक...