काठमाडौँ- नेकपा माओवादी केन्द्रका रहवर अन्सारी पर्सा क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ बाट विजयी भएका छन् । अन्सारीले ७८१७ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवले ५…