किन बस्दैछ कांग्रेस सभापतिहरूको बैठक ?

इकागज | असार २१, २०८०

काठमाडौं । आज नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे बैठक बस्न लागेको हो ।
वडा तहदेखि जिल्ला सम्मेलनसम्मका कार्यक्रमहरु भए या नभएको विवरण र अबको योजनासहित जिल्ला सभापतिहरु उपस्थित हुनेछन् । पार्टी महामन्त्री गगन थापाले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौं बोलाएका  हुन् ।

बैठकमा जिल्लाका प्रतिनिधि सभा, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका र वडा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको नामावली र सम्पर्क नम्बरसहित उपस्थित हुन निर्देश गरिएको छ ।

बैठकमा पार्टीको सदस्यता वितरण, नवीकरणबारे छलफल हुने महामन्त्री थापाले बताएका छन् । दुई दिनसम्मम चल्ने बैठकमा क्रियाशील सदस्यता, नवीकरण तथा अभिलेखीकरण र पार्टीको विधानअनुसार गरिनुपर्ने कार्यहरुमाथि छलफल हुुने छ ।
 

जातीय विभेद गर्नेलाई राज्यले कानुनीरुपमा दण्ड दिनुपर्छ : अध्यक्ष यादव

इकागज | असार २०, २०८०

काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले जातीय विभेद गर्नेलाई समाजले...

संघीय शिक्षा ऐन माग गर्दै नेपाल समाजवादी विद्यार्थीले गरे टर्च बालेर प्रदर्शन

इकागज | असार २०, २०८०

काठमाडौं - संघीय शिक्षा ऐन जारी गर्न माग गर्दै विद्यार्थीहरूले टर्च बालेर प्रदर्शन गरेका छन् । नेपाल सम...

प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने गरी कुनै राष्ट्रघात गर्नुभएको छैनः लेखनाथ दाहाल

इकागज | असार २०, २०८०

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुपर्न...

रास्वपाले भन्यो - प्रधानमन्त्रीको राजीनामा मागेका छैनौँ, एमालेको नजरबाट नहेरियोस्

इकागज | असार २०, २०८०

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरुले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नम...

प्रधानमन्त्रीको राजीनामा माग्नु संसदीय प्रक्रिया विपरीत : मन्त्री बस्नेत

इकागज | असार २०, २०८०

काठमाडौँ  - उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्ति बस्नेतले प्रतिपक्ष दलले प्रधानमन्त्रीको अभिव्यक्त...

नदी किनारको जग्गा ओगटेर बस्ने भूमाफियाहरुलाई कारबाही गर्नुपर्छः सांसद गैरे

इकागज | असार २०, २०८०

काठमाडौँ - नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमाफियाहरु नदी किनारको जग्गा ओगटेर बस्न पाउने कुर...

प्रधानमन्त्रीले भारतीय नागरिक सिंहबारे बोल्नै नहुने अभिव्यक्ति दिनु भयोः उदयशमशेर राणा

इकागज | असार २०, २०८०

काठमाडौँ - सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थराज्यमन्त्री उदयशमशेर राणाले प्रधानमन्त्री पुष्पकमल...

राप्रपा नेपालले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार गर्छ : कमल थापा

इकागज | असार २०, २०८०

काठमाडौं - राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीले राजसंस्थाको विषयमा लिएको नीतिमा पुनर्विचार ...