नागरिकता विधेयक प्रमाणीकरण राष्ट्रहितविरुद्ध छ : रवि लामिछाने

इकागज | जेठ १७, २०८०

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलबाट बुधबार नागरिकता विधेयक प्रमाणीकरण भएपछि लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी जनाएका छन् ।

उनले लेखेका छन्, ‘नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराइ, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकारण गराउनु राष्ट्रपति जस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रिक संसदीय मूल्यमान्यता र राष्ट्रहितविरुद्ध छ ।’

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दुई-दुईपल्ट दुवै सदनबाट पारित भएकाे नागरिक विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेको थिइन् । उनले अस्वीकार गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले उक्त विधेयक नयाँ राष्ट्रपति पौडेललाई पठाएका थिए । 

पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा कांग्रेसले तीन दिन झन्डा आधा झुकाउने

इकागज | जेठ १६, २०८०

काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका पूर्व सदस्य एवं महिला, बालबालिका तथा समाजकल्याण प...

प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्र हितको मुद्दामा छलफल हुनुपर्छ : उपमहासचिव गुरुङ

इकागज | जेठ १६, २०८०

चितवन- नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को...

पार्टीलाई राजनैतिक, वैचारिक, सांगठनिक र सांस्कृतिक दृष्टिले नयाँ बनाउने चुनौती छ : प्रधानमन्त्री

इकागज | जेठ १६, २०८०

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई राजनैतिक...

'प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग इपीजी प्रतिवेदन ग्रहण गरी कार्यान्वयनमा लैजान विशेष जोड दिनुपर्छ'

इकागज | जेठ १६, २०८०

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो भारत भ्रमणमा प्रबुद्ध ...

प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा संसदीय दलमा जानकारी गराए

इकागज | जेठ १६, २०८०

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो भा...

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटेपछि राप्रपाको युवा संगठन आन्दोलित

इकागज | जेठ १६, २०८०

काठमाडौं - भारतको ‘अखण्ड भारत’को नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएको विरोधमा राप्रपानिकट...

माओवादी केन्द्रको बैठक : बजेट र प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल

इकागज | जेठ १६, २०८०

काठमाडौँ - नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको बजेट र प्रधानमन्त्री प...

भारतको संसद भवनमा नेपालको भूमि समावेश गरिएको नक्सा राख्नु उचित होइन :  अध्यक्ष ओली

इकागज | जेठ १६, २०८०

काठमाडौँ - प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतको संसद ...

गणतन्त्रपछि पुरानो अपराधीको ठाउँ नयाँ अपराधीले लियो : विजुक्छें

इकागज | जेठ १६, २०८०

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गणतन्त्रपछि पुरानो अपराधीको ठाउँ नयाँ ...