माओवादीका चार पदाधिकारीसहित २० सदस्यीय टोली चीन प्रस्थान

इकागज | जेठ ५, २०८०

काठमाडौँ- सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का नेताहरू उत्तरी छिमेकी मुलुक चीनको १० दिने भ्रमणका लागी आज प्रस्थान गरेका छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली अनुभव आदानप्रदानका लागि चीनको छिन्दुका लागी प्रस्थान गरेको भ्रमण दलका सदष्य जीपी मैनालीले जानकरी दिए । उनीहरू आज छिन्दु प्रस्थान गरेका हुन् ।

भ्रमण दलमा माओवादीका उपाध्यक्षसमेत रहेका पुर्व सभामुख सापकोटा सहित पार्टी सचिवहरु हितमान शाक्य, गणेश शाह र डिलाराम आाचार्य प्रदेश अध्यक्षहरु सहित केन्द्रिय नेताहरु रहेको मैनालीले बताए। यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरूको टोली चीन भ्रमण गरेर फर्किएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही हुनुपर्छ : नेता ज्ञवाली

इकागज | जेठ ४, २०८०

लेखनाथ- नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नक्कली भुटानी शरणार्थी प्रकरण छानबिन गरी दोषीमाथि कान...

प्रश्नोत्तर जीवन्त भयो, प्रधानमन्त्रीले खँदिलो ढंगले उत्तर दिनुभयो : सांसद सापकोटा

इकागज | जेठ ४, २०८०

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर जीवन्त भए...

आफ्नै जनता बेच्न ठूला दलबीच सहमति भएको देखियो : अध्यक्ष लिङ्देन

इकागज | जेठ ४, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला ...

नक्कली भुटानी शरणार्थी प्रकरण: आज नेकपा एसले काठमाडौंमा प्रदर्शन गर्ने

इकागज | जेठ ४, २०८०

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा नेकपा एकीकृत सामाजवादीले आज विरोध प्रदर्शन गर्ने भएको...

खाणको निलम्बन दबाबले पार्टी बैठक डाक्दैनन् सभापति देउवा !

काठमाडौँ– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृ...

लाल आयोग प्रतिवेदन सार्वजनिकको माग गर्दै नेपाल बन्दको आव्हान

इकागज | जेठ ३, २०८०

काठमाडौं - नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतको आदेशअनुसार लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग ...

उमेश गिरीले मदनको हत्या गर्ने जिम्मा मलाई दिन खोजेका थिए, मैले मानिन भनेका छन्, अब खोजिन्छ : ओली

इकागज | जेठ ३, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याका लागि कांग्रेसी नेतालाई जिम्मा दिन...