राजाले साहुकारको तमसुक जलाएजस्तै मिटरब्याजीको तमसुक जलाउन राजेन्द्र लिङ्देनको चुनौती

इकागज | चैत १६, २०७९

काठमाडौं- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याजीको तमसुक जलाउन चुनौती दिएका छन् ।

बिहीबार सामाजिक सञ्जालमा एक भिडिओ सेयर गर्दै उनले राजाले साहुकारको तमसुक जलाएजस्तै मिटरब्याजीको तमसुक जलाउन चुनौती दिएका हुन् । 

मिटरब्याजी पीडित काठमाडौं आएर न्यायका लागि संघर्ष गरिरहेका बेला उनले सत्ताको नेतृत्वमा रहेकालाई मिटरब्याजीको तमसुक राजाले जस्तै जलाउन चुनौती दिएका हुन् ।

तमसुक व्यवस्थालाई सामन्ती व्यवस्थाको अवशेष र त्यसको जग राजतन्त्र  हो भन्ने भाष्य निर्माण गर्नेहरू नै अहिले राज्यसत्ताको नेतृत्वमा रहेको भन्दै उनले राजाले साहुकारहरूको तमसुक जलाए जस्तै मिटरब्याजीहरूको तमसुक जलाउन (खारेज)गर्न तयार छन् भन्दै प्रश्न गरेका छन् ।

बिहीबार ट्वीटरमा आफूले सेयर गरेको भिडिओ हेर्न आग्रह गर्दै उनले लेखेका छन्, ‘तमसुक (मिटरब्याज) व्यवस्थालाई सामन्ती व्यवस्थाको अवशेष र त्यसको जग राजतन्त्र  हो भन्ने भाष्य निर्माण गर्नेहरू नै राज्यसत्ताको नेतृत्वमा छन् । के राजाले साहुकारहरूको तमसुक जलाए जस्तै मिटरब्याजीहरूको तमसुक (कागजात) जलाउन (खारेज) गर्न तयार छन् ?’
 

कांग्रेस परित्यागकाे घाेषणा गर्दै स्वर्णिम वाग्लेले भने : २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा हुनेछु

इकागज | चैत १६, २०७९

काठमाडौँ- नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले पार्टी परित्यागकाे घाेषणा&nb...

भारत भ्रमणमा नेपाली भूमिमाथि दाबेदारी प्रस्तुत गर्न प्रधानमन्त्रीलाई ओलीको सुझाव

इकागज | चैत १६, २०७९

काठमाडौं- नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा नेपालको भूम...

'मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ'

इकागज | चैत १६, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण...

शेखरलाई सन्देश पठाउँदै स्वर्णिमले भने: देउवा-आरजु गिरोहको हेपाइ र अपमान सहेर कांग्रेसमा बस्न सकिनँ

इकागज | चैत १६, २०७९

काठमाडौँ - अर्थविद् स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गर्ने भएका छन् । नेपाली कांग्रेसका नेता डा. ...

जितनारायण श्रेष्ठ भन्छन्- नाकको डाँडी कसको भाँच्नुपर्ने रहेछ जनताले बुझिसके

इकागज | चैत १६, २०७९

काठमाडौँ - नेपाली कांग्रेस नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी ग...

'मिटरब्याजी पीडितलाई भेट्न प्रधानमन्त्रीले ढिलो गर्नु हुँदैन'

इकागज | चैत १६, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मिटरब्याजी पीडितहरूलाई भेट्न प्रधानमन्त्रीले ढिल...

नौ दल सरकारमा सहभागी हुँदै, आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

इकागज | चैत १६, २०७९

काठमाडौँ - आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएसँगै आज मन्त्रि...