राप्रपाले टुंग्यायो उपनिर्वाचनका उम्मेदवार

इकागज | चैत १९, २०७९

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ। राप्रपाले वैशाख १० मा हुने उपनिर्वाचनमा गठबन्धन नगर्ने गरी उम्मेदवार टुंगो लगाएको हो।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार तनहुँ–१ मा शोभा गुरूङ, चितवन– २ मा जीवलाल पुरी र  बारा– २ मा सोनेलाल साहलाई उम्मेदवार बनाउने निर्णय भएको छ । 

सरकारलाई सांसद पौडेलकाे प्रश्न : हवाई क्षेत्रलाई ​गम्भीरतापूर्वक किन नलिएको ?

इकागज | चैत १९, २०७९

काठमाडौँ- नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले मुलुकको हवाई क्षेत्रमा देखिएका समस्या तत्काल समाध...

कांग्रेसले गर्‍यो गोविन्दराज जोशी  र विकास कोइराला विरुद्धको कारबाही फुकुवा

इकागज | चैत १९, २०७९

काठमाडौं - नेपाली कांग्रेसले निर्वाचनका बेला अनुशासन उल्लंघन गरेको भन्दै नेतामाथि गरेको कारबाही फुकुव...

द्वन्द्वपीडित सुरक्षाकर्मीका परिवारले बुझाए प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

इकागज | चैत १९, २०७९

काठमाडौं - सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्...

दलको खराब प्रवृत्तिका कारण नयाँ शक्तिको उदय  : अध्यक्ष केसी

इकागज | चैत १८, २०७९

गलकोट - राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि मरिहत्ते गर्ने दलहरूको खराब प्रवृत्तिका...

प्रधानमन्त्रीले मैले यस्तो काम गर्छु भन्नै पर्दैन जनताले परिणाम देखेपछि आफैँ भन्छन् : महामन्त्री थापा

इकागज | चैत १८, २०७९

बाँके - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारलाई परिणाम आउने गरी काम गर्न सुझाव दिएका छन्...