मोहन वैद्य नेतृत्वको पार्टी र नेकपा बहुमतबीच आज एकता हुँदै

इकागज | चैत २३, २०७९

काठमाडौँ- दुई वटा साना कम्युनिस्ट पार्टीबीच आज एकता हुँदैछ । मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र धमेन्द्र बास्तोला संयोजक रहेको नेपाल कम्युनिस्ट पार्टी(बहुमत) बीच एकता हुने भएको हो । 

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका थिए । 

नेकपा बहुमतका नेता धर्मेन्द्र वास्तोलका अनुसार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा आज दुई पार्टीबीचमा एकीकरण घोषणा सभा हुँदैछ । 

लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुवाइ आज

इकागज | चैत २२, २०७९

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मुद्दा नचलाउने निर्णयविरुद्धको रिटको सुनुव...

रामपुर क्याम्पसमा पुनः स्ववियु निर्वाचन गर्न काँग्रेसको माग, विद्यार्थीमाथि कुटपिटको घटना निन्दनीय

इकागज | चैत २१, २०७९

काठमाडौँ - नेपाली कांग्रेसले चितवनको रामपुर क्याम्पसमा भएको स्ववियु निर्वाचन रद्द गर्न माग गरेको छ । नेप...