लेखराजको घरमा पुगेर प्रचण्डले भने- ४० वर्षदेखिको सम्बन्ध भएकोले आफ्नै ठानेर आएँ

इकागज | चैत २६, २०७९

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टको घरसँग आफ्नो ४० वर्षदेखि सम्बन्ध रहेको बताएका छन् । आज बिहान कैलालीको अत्तरियास्थित भट्टको निवासमा पुगेका प्रचण्डले आफ्नै घरजस्तो लागे आफू भट्टको घर पुगेको बताएका हुन् । 

भेटघाटपछि पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले भट्टसँग समसामयिक विषयमा समेत छलफल गरेको बताए । ‘यहाँ माथि एउटा म बस्ने कोठा छ,जहाँ मैले खाने बस्ने गर्थेँ,' उनले भने, 'त्यसैले यो घर मेरो पनि हो भन्ने लागेर यहाँ आएको हुँ । बाँकी कुरा लेखराजजी राजनीतिक व्यक्तित्व भएकाले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने नै भै हाल्यो ।'

मानवीय र भावनात्मक रूपमा समाजलाई नबुझ्ने मानिस नेता हुन सक्दैन : कांग्रेस महामन्त्री शर्मा

इकागज | चैत २५, २०७९

झापा- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानि...

फास्ट ट्रयाकबाट संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा टुंगो लाग्दैन : ओली

इकागज | चैत २५, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक समितिमा नगइकन नटुंगि...

महिला दिदीबहिनीको निष्ठाले पार्टी बलियो भएर उठ्याे : एमाले अध्यक्ष ओली

इकागज | चैत २५, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महिला दिदीबहिनीले गर्दा एमाले पार्टी बलियो भएको बताएक...

एमाले मुलुकमा अरु पार्टीभन्दा बलियो, व्यापक र अग्लो छ : अध्यक्ष ओली

इकागज | चैत २५, २०७९

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी मुलुकको प्रमुख शक्...

रबि लामिछानेले भने, ‘भ्रष्ट मानिसलाई जवाफ दिने होइन, जेल कोच्ने हो’

इकागज | चैत २५, २०७९

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भ्रष्ट मानिस र युवाहरुलाई पलायन गर्ने राजनीतिक ...

चितवन कांग्रेसका विद्रोही नेता उपनिर्वाचनमा एकढिक्का, लागे जितनारायण जिताउन

इकागज | चैत २५, २०७९

काठमाडौँ -  निर्वाचनमा पार्टीबाट विद्रोह गरेका नेपाली कांग्रेसका नेताहरुले उपनिर्वाचनमा पार्टीका उ...