ढाकाकुमार श्रेष्ठसँग गरे रवि लामिछानेले छलफल

इकागज | चैत २९, २०७९

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना सांसद ढाकाप्रसाद श्रेष्ठसँग विवादास्पद अडिओका विषयमा छलफल गरेका छन् । 

मन्त्री बन्न कोर टिमलाई दुई करोड बुझाउनुपर्ने भन्दै श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको टेलिफोन संवादको अडिओ सार्वजनिक भएको छ । जसले श्रेष्ठले इन्कार गरेका छन् । 

सोही विषयमा रास्वपाको अनुशासन तथा आचरण समितिले अध्ययन गरेर सभापति लामिछानेलाई मंगलबार बुझाइसकेको छ । यसबारे निर्णय लिन बुधबार बोलाइएको केन्द्रीय समिति बैठकअघि सभापति लामिछानेले श्रेष्ठसँग छलफल गरेका हुन् । 

सभापति रवि लामिछाने र उपसभापति डोरप्रसाद अर्यालले सांसद डा. श्रेष्ठसँग छलफल गरेका हुन् । आफूलाई कारबाही गरिए कोर टिमबारे सार्वजनिक गर्ने सांसद श्रेष्ठले चेतावनी दिएको भन्दै समाचार आइरहेका छन् । 
 

बालेन गैरजिम्मेवार बने भन्दै सरकार गैरजिम्मेवार बन्न मिल्दैन : राजेन्द्र पाण्डे

इकागज | चैत २९, २०७९

काठमाडौं -  एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले फोहोर उठाउने विषयमा काठमाडौं म...

अर्बौको वक्यौंता नलिई स्मार्ट टेलिकमको नवीकरण गर्न लागेकोप्रति एमालेको आपत्ति

इकागज | चैत २९, २०७९

काठमाडाैँ - नेकपा (एमाले)ले सरकारले अरबौको बक्यौता रकम समेत नलिई स्मार्ट टेलिकम प्रालिको नवीकरण ...

संविधान नमान्‍नेहरूसँग सहकार्य गर्नेरूले एमालेलाई संविधान विरोधि भनेर प्रचार गरिरहेका छन् : पोखरेल

इकागज | चैत २९, २०७९

काठमाडौँ - नेकपा एमालेका महासचिव शंकर पोखरेलले संविधान नै नमान्नेहरूसँग सहकार्य गर्नेहरूले एमालेलाई ...

एकीकृत समाजवादीका अध्यक्ष नेपाल भन्छन्- एमाले संसद् विघटन गर्ने दाउमा छ

इकागज | चैत २९, २०७९

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको द...

सांसद श्रेष्ठ जोडिएको अडियोबारे निर्णय लिन बोलाएको रास्वपाको बैठक सर्‍यो

इकागज | चैत २९, २०७९

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक सरेको छ । सांसद ढाकाकुमार श्रेष्...

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, सांसद श्रेष्ठ जोडिएको अडिओबारे निर्णय लिने

इकागज | चैत २९, २०७९

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दै छ । सांसद ढाकाकुमार श्रेष्ठसँ...

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट अघि बढाउन माओवादी केन्द्रकाे माग

इकागज | चैत २८, २०७९

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट अघि बढाउन म...