रसुवा – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय रसुवाले तयारी सुरु गरेको छ । निर्वाचनको प्रक्रिया अन्तर्गत कार्यालयले प्रारम्भिक चरणका कार्यक्रमहरु सुरु गरेको हो । …