माओवादीले पूर्णता दिएको केन्द्रीय कमिटीमा को-को छन् ? (सूचीसहित)

इकागज | माघ २६, २०७९

काठमाडौँ- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

गत बुधबार बसेको स्थायी कमिटी बैठकले पार्टी महाधिवेसन सम्पन्न भएको एक बर्ष पछि केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

जसअनुसार २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समिति चयन भएका छन् । साथै, बैठकले पूर्वसभामुख अग्नि सापकोटा र पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीतसमेत गरेको छ ।

यस्तै बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि मनोनयन गरेको छ । केन्द्रीय समितिले पुर्णता पाएसँगै आजै केन्द्रीय समिति बैठक पनि आब्हान गरिएको छ ।

संविधान र व्यवस्थाविरुद्ध नबोल्न राप्रपालाई झाँक्रीकाे चेतावनी

इकागज | माघ २५, २०७९

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)की सचिव एवम् पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्र...

पूर्वअध्यक्ष लोहनीको अध्यक्षतामा राप्रपाको केन्द्रीय निर्देशन समिति गठन

इकागज | माघ २५, २०७९

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा केन्द्र...

मिटर ब्याजहरूको अत्याचार, शैक्षिक क्षेत्रको समस्यालगायतका विषयमा पार्टी जनतामा जान्छ : महासचिव चन्द

इकागज | माघ २५, २०७९

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान समयमा मुलुकक...

संघीय संसद् भवनभित्रै ‘पत्रकार भेटघाट कक्ष’ स्थापना गर्नुपर्ने एमाले उपाध्यक्ष नेम्वाङको प्रस्ताव

इकागज | माघ २५, २०७९

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङले संघीय संसद् भवनभित्रै ‘पत्रकार भ...

नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने

इकागज | माघ २५, २०७९

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ । बुध...

गगन थापा भन्छन्- फेरि एमालेको राष्ट्रपति भए सम्माननीय कठपुतली राष्ट्रपति भनि दिए हुन्छ

इकागज | माघ २५, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा (एमाले)ले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मे...

कांग्रेस सांसद प्रदीप पौडेल भन्छन्- यो संसद् हो कि चुनावी सभा छट्याउन गाह्रो भइरहेको छ

इकागज | माघ २५, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभाका सांसद प्रदीप पौडेलले आफूलाई संसद् ‘चुनावी ...