सरकारमा अब बस्‍न नसकिने भन्दै प्रचण्डसँगको छलफलबाट बाहिरिएका थिए रवि

इकागज | माघ २२, २०७९

काठमाडौँ- पार्टीको बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । आइतबार बिहान पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने बालुवाटार पुगेका थिए । 

प्रचण्डले गैरसांसद रहेकाले रविलाई गृह मात्रै होइन् अरु मन्त्री पनि अहिले बनाउन नसकिने बताएको बालुवाटार स्रोतले बताएको छ । प्रचण्डको कुराकानीपछि रवि रिसाउँदै अब आफ्‍नो पार्टी रास्वपा सरकारमा पनि बस्‍न नसक्‍ने भन्दै बालुवाटारबाट बाहिरिएका थिए ।

छलफलमा प्रचण्डले मन्त्री बनाउनेबारे राहदानीको मुद्धा टुंगिएपछि सोच्‍न सकिने बताएका थिए ।

सरकारमा बस्‍ने वा बाहिरिने भन्‍नेबारेमा निर्णय लिन रास्वपाको बैठक अहिले बसिरहेको छ ।

र, यो पनि

आफूलाई स्वतः विजयी घोषित गर्न माग गर्दै आयोगमा उमेश श्रेष्ठको निवेदन

इकागज | माघ २२, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा...

स्वतः विजयी घोषित गर्न माग गर्दै निर्वाचन आयोग जाँदै उमेश श्रेष्ठ

इकागज | माघ २२, २०७९

काठमाडौँ - नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोग जान...

माघ २६ गतेदेखि माओवादीको दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम

इकागज | माघ २२, २०७९

काठमाडौँ- नेकपा माओवादी केन्द्रले सञ्चालन गर्ने दुई महिने पार्टी सुदृढीकरण कार्यक्रम २६ माघदेखि सुरु गर्न...

रविलाई प्रधानमन्त्री प्रचण्ड र ओलीको प्रस्ताव : गृहबाहेक अरु मन्त्रालय छान्‍नुस्, तपाईं मन्त्री नबन्‍नुस्

इकागज | माघ २२, २०७९

काठमाडौँ- पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

'द्वारिकादेवी ठकुरानीको योगदानकै कारण संसद्‍मा ३३ प्रतिशत महिलाहरूको प्रतिनिधित्व सुनिश्चित'

इकागज | माघ २१, २०७९

काठमाडौँ- नेपाली कांग्रेस नेता एवम् पूर्वमन्त्री रमेश लेखकले द्वारिकादेवी ठकुरानीको योगदानकै कारण हाल स...

माओवादी केन्द्रले भन्याे : राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ

इकागज | माघ २१, २०७९

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन ...

राप्रपा सामन्ती र दलाल नोकरशाही वर्ग चरित्रको पार्टी हो : माधव नेपाल

इकागज | माघ २१, २०७९

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

माधव नेपालको ठहर : राष्ट्रिय स्वतन्त्र पार्टी सस्तो लोकप्रियताको नारा दिएर उदाएको पार्टी हो

इकागज | माघ २१, २०७९

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय ...