काठमाडौँ– संयुक्त राज्य अमेरिकासँगको एमसीसी सम्झौता संसदमा टेबल गर्न सहमति जुटाउन आज सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवासमा सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नै एमसीसी स…