सिट बाँडफाँट सकेसम्म सहमतिमै टुङ्गाउने कोसिस भइरहेको छ : माधव नेपाल

इकागज | भदौ २१, २०७९

काठमाडौँ - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सिटको बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोसिस भइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल दलित मुक्ति संगठनको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिले विभिन्न पार्टीहरूसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेको भन्दै सिट बाँडफाँटलाई सकेसम्म सहमतिमा नै टुङ्गाउने कोसिस भइरहेको बताए । 

उनले सिटको बाँडफाँटको विषय सम्भव वा छैन भन्ने बारेमा पनि प्रश्न उठेको उनले उल्लेख गरे । स्थानीय निर्वाचनमा आफ्नो पार्टीले नौ लाख जनताको समर्थन पनि हासिल गरेको भन्दै उनले आगामी निर्वाचनमा समानुपातिक तर्फ सबै स्थानमा उम्मेदवारी दिने धारणा राखे ।

कार्यदलको बैठक बस्दै, सिट बाँडफाँट टुङ्ग्याएर प्रतिवेदन बुझाउने तयारी

इकागज | भदौ २१, २०७९

काठमाडौं - पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दैछ । कार्यदलको बैठक साँझ ६ बजे बस्...

नागरिकता विधेयक प्रमाणीकरण नभए अदालत जाने प्रचण्डको चेतावनी

सुभाष कर्ण | भदौ २०, २०७९

जनकपुरधाम - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकर...

गोरखाका सबै निर्वाचन क्षेत्रमा माओवादीले तोक्यो चुनावी कमाण्डर

इकागज | भदौ २०, २०७९

गोरखा - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले जिल्लास्थित सबै निर्वाचन क्षेत्र समन्वय समितिको जिम्मेवार...

मोरङको दुई क्षेत्र जितेको माओवादीले ६ वटै क्षेत्रमा उम्मेदवार सिफारिस गर्‍यो

इकागज | भदौ २०, २०७९

विराटनगर - २०७४ को निर्वाचनमा नेकपा गठबन्धनबाट मोरङका दुई वटा क्षेत्र जितेको माओवादी केन्द्रले आगामी मं...

सिन्धुपाल्चोक- १ : बस्‍नेतको दम्भमा सापकोटाले लगाउलान् ब्रेक ?

किशोर बुढाथोकी | भदौ २०, २०७९

काठमाडौँ- पाँच दलीय सत्ता गठबन्धनले मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गर्ने निर्णय गरेसँगै सिन्धुपाल्चो...