विराटनगर - जनता समाजवादी पार्टी, नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले दल विभाजन गरेर बाहिरिएका महन्थ ठाकुरको हैसियत पीएजति मात्र भएको जिकिर गरेका छन् । यादवले जसपा विभाजन गरेर गएका नेताहरूको हैसियत क…