काठमाडौँ- नेकपा एमाले एकताका लागि सक्रिय रहँदै आएका ९ नेताले संयुक्त वक्तव्य जारी गरेका छन् । बिहीबार ९ नेताले संयुक्त वक्तव्य जारी गर्दै १० बुँदे सहमति कार्यान्वयन नहुँदा पार्टी फुटेको निष्कर्ष निकालेका छन् ।…