संसद् विघटन गर्ने कदमबारे वामदेवको प्रतिक्रिया : 'वेट एण्ड सी' को अवस्थामा छु

काठमाडौं : नेकपाका उपाध्यक्ष वामदेव गौतमले संसद् विघटन गर्ने प्रधानमन्त्रीको निर्णयबारे 'वेट एण्ड सी'को अवस्थामा रहेको बताएका छन् । आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेपछि गौतमले यस्तो प्रतिक्रिया दिएका हुन् ।
'प्रधानमन्त्रीको कदमबारे पर्ख र हेर अर्थात 'वेट एण्ड सी'को अवस्थामा छु' गौतमको भनाइ उदृत गर्दै प्रेस सहयोगी विश्वमणी सुवेदीले भने 'मेरो न समर्थन छ, न विरोध ।'
र, यो पनि
- संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक
- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा
- प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल
- संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा
- ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले प्रतिवाद गरिनुपर्छ : बाबुराम
- बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्न मानेनन्
- ओली भेट्न दाहाल पुगे बालुवाटार
- ओलीले गरे संसद् विघटन गर्न सिफारिस

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया