प्रमुख समाचार

संसद् विघटनको तरंगपछि राप्रपाले बोलायो आकस्मिक बैठक

इकागज |
पुस ५, २०७७ आइतबार ११:४६ बजे

काठमाडौं : संसद्‍ विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णयपछि राप्रपाले आकस्मिक बैठक डाकेको छ । आइतबार बिहान मन्त्रिपरिषदको सो निर्णयपछि राप्रपाले सचिवालय कार्य व्यवस्था समितिको आकस्मिक बैठक आज ३ बजे बोलाएको अध्यक्ष कमल थापाले जानकारी दिएका छन् ।

उनले मुलुकमा विकसित पछिल्लो घटनाक्रमबारे छलफल गर्ने बताए ।


र, यो पनि

- प्रधानमन्त्रीको अधिनायकवादको अन्तिम प्रयासलाई असफल तुल्याइन्छ : कांग्रेस प्रवक्ता शर्मा

प्रधानमन्त्रीको कदम राष्ट्र हित विपरित- रामचन्द्र पौडेल

संसद विघटनको प्रस्ताव बोकेर प्रधानमन्त्री शीतलनिवासमा

ओलीको कदम लोकतन्त्रको हितमा छैन, सबैले  प्रतिवाद गरिनुपर्छ : बाबुराम

बालुवाटार ओलीको पर्खाइमा दाहाल, ओलीले भेट्‍न मानेनन्

ओली भेट्‍न दाहाल पुगे बालुवाटार

ओलीले गरे संसद्‍ विघटन गर्न सिफारिस


Author

थप समाचार
x