ओलीका विश्वासपात्र गोकुल बास्कोटा पदाधिकारीको कोटामा परेनन्
चितवन- नेकपा एमालेका नेता गोकुल बास्कोटा पदाधिकारीको कोटामा परेका छैनन् । अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिएका बास्कोटा पदाधिकारी कोटामा नपरेका हुन् ।
सञ्चारकर्मीको जिज्ञासामा उनले एउटा पदमा एक भन्दा बढी उम्मेदवारी हालेपछि सहमति गर्दा एउटाले छाड्नुपर्ने अवस्था आएपछि पदाधिकारीमा नपरेको प्रतिक्रिया दिएका छन् । उनले पद मात्रै खोज्नु भन्दा पनि नेतृत्वलाई सहयोग गर्नुपर्ने बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया