प्रवास

कोरिया जाने कामदारले पनि जोनसन एण्ड जोनसनको खोप पाउने

इकागज |
साउन २९, २०७८ शुक्रबार १६:० बजे

फाइल तस्बिर

काठमाडौँ-  दक्षिण कोरिया जाने  नेपाली कामदारले पनि कोभिडविरुद्धको जोनसन एण्ड जोनसनको खोप पाउने भएका छन् । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र  सैनिक अस्पताल छाउनीमा खोप लगाउन पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा भिसा र पार्सपोर्ट अनिवार्य लिएर जानुपर्नेछ ।




Author

थप समाचार
x