इजरायलबाट उपचार गराउन ल्याइएको ताप्लेजुङकी चोङवाङको मृत्यु
फाइल तस्बिर
काठमाडौँ- इजरायलमा 'केयर गेभर'मा काम गरिरहेकी ग्यास्ट्रिक क्यान्सरबाट पीडित ताप्लेजुङ्की अर्चना चोङवाङको मृत्यु भएको छ ।
शुक्रबार उनलाई परिवारको सहमतिमा चिकित्सकसहितको टोलीले नेपाल ल्याइएको थियो । मंगलबार बिहान मृत्यु भएको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया